विभागको फेमिस समस्या : नाम अनलाइन काम झन् ढिला !वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा समस्या आएको भन्दै फाइल अपलोड नगर्न आग्रह गरेको छ । प्रणालीमा समस्या आएपछि मर्मतका लागि विभागका आईटी इन्जिनियरहरूले लामो मिहेनत र प्रयास गरेपनि समस्या समाधान नभएपछि विभागले शुक्रबार सूचना प्रकाशित गरी फाइल अपलोड गर्दा समस्या आएकोले अर्को सूचना प्रकाशित नभएसम्म श्रम स्वीकृतिका लागि कुनैपनि फाइल अपलोड नगर्न आग्रह गरेको हो । Read More |
योगदानकर्ताका परिवार पनि लाभान्वित हुने गृहकार्यप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा भएको व्यवस्थाअनुसार समाजवादोन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । सामाजिक सुरक्षा कोषद्वारा सोमबार राजधानीमा आयोजित छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । Read More |
DeftTree Pvt Ltd: Your IT Services Partner for a Seamless Future!Are you seeking innovative and reliable IT solutions that empower your business to thrive in the digital age? Read More |
नेपाल र यूएईबीचको श्रम सम्झौता नवीकरणनेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच आगामी चार वर्षका लागि श्रम सम्झौता नवीकरण भएको छ । नेपाल र यूएईका अधिकारीहरुबीच बुधबार काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता स्वतः नवीकरण हुने व्यवस्थामा सहमति जनाएको छ । Read More |
क्यानडा र कम्बोडिया पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठग्ने दुई पक्राउप्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक तलब सुविधासहित क्यानडा र कम्बोडिया पठाइदिने भनी ३० लाख रुपैयाँ बराबर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । Read More |
फेमिस सुधारका लागि विभागले माग्यो सुझावकाठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा सुधारका लागि सरोकारवाला पक्षबाट सुझाव माग गरेको छ । विभागले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवं व्यवस्थित गर्न २०७२ सालदेखि उक्त पोर्टल प्रयोगमा ल्याएको थियो । Read More |
साउदी आईडीका लागि एक तिहाई व्यवसायीले दिए आवेदनकाठमाडौं : नेपालबाट साउदी अरवमा कामदार पठाउनका लागि आवश्यक पर्ने साउदी परिचयपत्र (साउदी आईडी) नवीकरणका लागि निवेदन दिने म्यानपावर कम्पनीको संख्या ३ सय ५० नाघेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी दूतावासले जारी गरेका कार्डहरु थप अपग्रेड गरी नवीकरण गर्ने सम्बन्धमा दूतावासले जारी गरेको परिपत्रअनुसार व्यवसायीहरुलाई तोकिएका कागजातसहित संघमा उपस्थित हुन आग्रह गरेको थियो । Read More |
सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेशकाठमाडौं : असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ । Read More |
विदेश जाने कामदारलाई न चाड न चुनावकाठमाडौं : ताजा जनादेशका आधारमा सरकार निर्माण गरेर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने प्रमुख दलहरूले निर्वाचनको घोषणापत्रमा उल्लेख गरेपनि वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीको बाध्यतामा परिवर्तन देखिएको छैन । Read More |
कुवेतमा अलपत्र सात कामदारको उद्धारनेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा बिहीबार राति स्वदेश ल्याइएको हो । Read More |