Latest Blogs/News

Get updated with latest blogs, news, notice and more.

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रस्ताव पठायो

नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीब्र पारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको छ ।

Read More

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

मलेसियामा अवैधानिक कामदारविरुद्ध कडा कारबाही गरिने चेतावनी

मलेसियाले ‘माइग्रेन्ट रिप्याट्रिएसन प्रोग्राम’ समाप्त भएपछि ठुलो स्तरको अपरेसन सञ्चालन गरिने चेतावनी दिएको छ । मलेसियाले हाल सञ्चालनमा रहेको एम्नेष्टी कार्यक्रमअन्तर्गत अवैध आप्रवासीले तोकिएको जरिवाना तिरेर स्वेच्छाले स्वदेश फर्किए उनीहरूविरुद्ध मुद्दा नचलाइने बताएको छ ।

Read More

मलेसियाबाट म्यानपावरलाई नक्कली कागजात पठाउने ठग गिरोह सक्रिय

काठमाडौं : ठगी गिरोहले मागपत्र प्रमाणीकरणका नक्कली कागजात नेपाली म्यानपावर कम्पनीलाई पठाइएको भन्दै सतर्कता अपनाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली राजदूतावास मलेसियाले शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममार्फत सचेत रहन आग्रह गरेको हो ।

Read More

कन्सुलर विभागबाट प्रमाणित प्रहरी रिपोर्टका आधारमा युएईको भिसा

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई)ले परराष्ट्र मन्त्रालय कन्सुलर विभागबाट प्रमाणित प्रहरी रिपोर्टका आधारमा श्रम भिसा जारी गर्न थालेको छ । युएईले नेपाली नागरिकले भिजिट र श्रम भिसाका लागि एप्लाई गर्दा नेपाल प्रहरीले जारी गरेको असल चालचलन रिपोर्ट नेपालस्थित युएईको राजदूतावास तथा कन्सुलर विभागबाट एटेस्टेसन अनिवार्य गरिएकोमा वैदेशिक रोजगार व्यवसायीबीच चल्तीको भाषा मिनिस्ट्र अफ फरेन एफियर्स ‘मोफा’ कन्सुलर विभागबाट प्रमाणीकरण गरेको भए पुग्ने भएको छ ।

Read More

इजरायलको रोजगारीबारे विभागले गरायो सचेत

वैदेशिक रोजगार विभागले कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई इजरायलको केयर गिभर रोजगारीको विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन हुने कुनै अधिकार नरहेको बताएको छ ।

Read More

How It Works

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

User Login As Candidate / उम्मेदवार

Sign Up As Candidate / उम्मेदवार

  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In