Saudi Arabia
Wise International Nepal Pvt. Ltd. is the best and top manpower recruitment agency in Nepal. Click Here to know more about Leading Manpower.
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औंल्याएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत श्रम मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार ठगीका मुद्दालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिइने बताए ।
Read Moreजापानस्थित नेपाली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट इजाजत प्राप्त सबै १ हजार ४३ वटै म्यानपावर कम्पनीको मागपत्र प्रमाणीकरण हुने जनाएको छ ।
Read Moreसंयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि ताेकिएकाे न्यूनतम तलब १ हजार दिरामसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय वा संसदले पारित गरेको कानुन राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने गरेको छ ।
Read Moreश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् ।
Read Moreगृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन् । अध्यागमन कार्यालयको भिजिट भिसाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री लेखकले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर राजीनामा मागेकोमा त्यस्तो अवाञ्छित गतिविधि स्वीकार्य नहुने बताए ।
Read Moreवैदेशिक रोजगारीमा जापान जाने प्रक्रियामा जाइका अलुम्नाई एसोसिएसन (जान) नामक संस्थाको भूमिका अनधिकृत भएकाले हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
Read More